देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावपछि मात्रै बस्ने गरी, संसद बैठक स्थगित

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसद जेठ ४ गतेसम्म स्थगित हुने भएको छ । आईतवार दिउँसो एक बजे बस्ने भनिएको बैठक निर्वाचन पछिसम्मका लागि सर्न लागेको हो ।

संसद सचिवालयल स्थानीय तहको चुनाव सकिएपछि जेठ ४ गते मात्रै बस्ने गरी स्थगित गर्ने सूचना टाँस गर्न लागेको स्रोतले बताएको छ ।

यसैबीच सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छन् ।