ad-image
ad-image
ad-image
'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

'बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्पपत्र लेखिनेछ' : विनोद चौधरी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) - १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् । बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् । चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।  गाउँ र टोलका समस्या स्थानीय बासिन...

ad-image
ad-image
‘छैठौं टाइगर कप’ मा एनसेलको सहकार्य

‘छैठौं टाइगर कप’ मा एनसेलको सहकार्य

काठमाडौं । शुक्रबारदेखि पोखरामा सुरु भएको राष्ट्रिय भलिबल खेल महाकुम्भ ‘छैठौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ । टाइगर कप विगत पाँच वर्षदेखि निरन्तर आयोजना भइरहेको छ। गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक थियो। मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरे...

ad-image
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मि...