May 17, 2021, Monday
२०७८ जेष्ठ ४

पत्रपत्रिकाबाट

नेपाल सुपर लिग : उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दै

नेपाल सुपर लिग : उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसी खेल्दै

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाण्डौलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाण्डौले दोस्रो क्वालिफायरमा…

यसकारण जसपा सरकारमा सहभागी नहुने

यसकारण जसपा सरकारमा सहभागी नहुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा ओलीले ‘सरकारमा सहभागी हुन’ प्रस्ताव ठाकुर र महतोलाई…

  • नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थाल्यो

    नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थाल्यो

    काठमाडौं – नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र...

  • खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

    खानेतेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

    काठमाडौं - निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा...

  • राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

    राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

    काठमाडौं - पूर्व सहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘सुप्रबल जनसेवाश्री तृतीय’ । ‘सुशोभन समारोह’ । राष्ट्रपतिको कार्यलय परिसर । सँगै घाँटीमा ‘सुप्रबल जनसेवाश्री तृतीय’ विभुषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको...

  • यस्तो बन्नेछ मल कारखाना

    यस्तो बन्नेछ मल कारखाना

    काठमाडौं - किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकार नेपालमै कारखाना खोल्न लागिपरेको छ । प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना स्थापना गर्दा मुनाफादर उच्च हुने निष्कर्ष सरकारले निकालेको छ । वाटर इलेक्ट्रोलाइकिो तुलनामा प्राकृतिक ग्यास प्रविधि अँगाल्दा मुनाफादर ७८.३७ प्रतिशत हुने...

Page 1 of 321234Next ›Last »