March 7, 2021, Sunday
२०७७ फाल्गुन २३
ताजा अपडेट

स्वास्थ्य

पहिलो चरण अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपाल आइपुग्यो

पहिलो चरण अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभ्याक्स खोप नेपाल आइपुग्यो

काठमाण्डौ . कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ । कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा…

भोली २ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्ने

भोली २ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुग्ने

काठमाडौं । भोली २ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए । युनिसेफ फर एभ्री चाइल्ड र विश्व स्वास्थ्य संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज…

  • काठमाण्डौ महानगरले खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोक्यो

    काठमाण्डौ महानगरले खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोक्यो

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भोलिदेखि सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोकेको छ । ६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १५ ठाउँमा खोप केन्द्र तोकिएको महानगरपालिकाको सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताए । शुक्रराज...

  • उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले यी कुराहरुमा ध्यान दिनुहोस्

    उच्च रक्तचाप र युरिक एसिड हुनेहरुले यी कुराहरुमा ध्यान दिनुहोस्

    काठमाडौं - पछिल्लो समय नेपालसहित विश्वभर उच्च रक्तचाप र युरिक एसिडको समस्या हुनेहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ । विश्वको करिब दुई तिहाई जनसंख्यामा उच्च रक्तचापको समस्या रहेको अध्ययनले देखाएका छन् । खानपान र जीवनशैलीमा मात्र परिवर्तन गर्न सकेमा...

  • कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

    काठमाडौं । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका...

  • कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू

    कपाल झरेर हैरान हुनुहुन्छ ? यस्ता छन् रोक्ने उपायहरू

    काठमाडौँ - पछिल्लो समय मानिसहरु बढी व्यस्त हुने हुदाँ कपाल झर्ने समस्या बढी देखिने गरेको छ । यो समस्या कुनै पनि उमेर समुहका मानिसलाई पनि हुन्छ । कपाल झर्ने समस्या बढ्दै गएर सानो उमेरमानै तालुपना देखिन्छ । जसले गर्दा तनावसँगै...

  • खोप अभियान : दीर्घरोगी र अशक्तलाई घरमै पुगेर लगाइने

    खोप अभियान : दीर्घरोगी र अशक्तलाई घरमै पुगेर लगाइने

    काठमाडौँ । सरकारले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ । ५५...

  • खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

    खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आइतबार आयोजित आमसञ्चारमाध्यमका प्रधान सम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा...

Page 1 of 631234Next ›Last »