April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

साहित्य

क्षितिजको ‘एक्लो महारथी’

क्षितिजको ‘एक्लो महारथी’

नेपाली भाषा र साहित्यका अध्येता, विद्यार्थी, स्रष्टा, समालोचक हुन् महेश कार्की ‘क्षितिज’ । हाल नेपाली साहित्यमै विद्यावारिधि गरिरहेका क्षितिजले भर्खरै पहिलो कविता कृति ‘एक्लो महारथी’ बजारमा ल्याएका छन् । क्षितिज भाषा र साहित्यकै शोधार्थी र विद्यार्थी हुन् । उनको साहित्यिक क्षितिज स्वाभाविक रूपले नै फराकिलो छ, विस्तृत छ । निरन्तर अध्ययन, लेखन र खोज उनको…

बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा

बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा

साहित्य सिर्जना र समालोचना फाँटमा अब चिनाइरहनु पर्दैन ज्ञाननिष्ठ ज्ञवाली (२०३१) लाई । रुरु गाउँपालिका, थोर्गा च्युरेक, गुल्मीमा पिता स्व. डिल्लीराज (धर्मनिष्ठ) ज्ञवाली र माता इन्दिरा ज्ञवालीका पुत्रका रूपमा जन्मिएका ज्ञाननिष्ठ यतिबेला त्रिविअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँमा नेपाली विषयका उपप्राध्यापकका रूपमा सेवारत छन् । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले अति उत्तम श्रेणीमा दर्शनाचार्य…

  • एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ

    एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ

    बुलबुलः हेलो । तिमीलाई मैले धेरै बेर कुराएँ है । क्षमा प्रार्थी छु यसको लागि । सिमसिमः हैन त्यस्तो केही भएन । डेढ घण्टाको कुराईमा एक घण्टा कुरेको चाहिँ क्षणभर झैँ लाग्यो तर बाँकी आधा घण्टाको कुराई चाहिँ आधा जीवन...

  • सामान्य नेपालीको असामान्य जीवनगाथा

    सामान्य नेपालीको असामान्य जीवनगाथा

    काठमाडौं । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठको जीवनगाथा कम्ता रोचक छैन । यही रोचक जीवनगाथाले श्रेष्ठले पस्तकार दिएका छन् । उनको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ यतिबेला पठनयोग्य पुस्तकको रूपमा प्रकट भएको छ । केही साताअघि राजधानीमा...

  • लेखक संघ नेतृत्वलाई शरम छैन !

    लेखक संघ नेतृत्वलाई शरम छैन !

    घनेन्द्र ओझा नेपाली लेखक संघ नाम गरेको एउटा संस्था छ– लोकतान्त्रिक स्रष्टा/लेखकहरूको । बीपी कोइरालाले स्थापना गरेको भनिएको यस संस्थालाई केही वर्षअगाडि पुनर्जीवित गरियो । देशभरका प्रजातन्त्रमा आस्था राख्ने लेखक/स्रष्टालाई समेटियो । केही राम्रा काम पनि यस संस्थाबाट भए विगतमा...

  • ‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

    ‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

    नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर...

  • कहाँ छन् स्रष्टा/कलाकार ?

    कहाँ छन् स्रष्टा/कलाकार ?

    घनेन्द्र ओझा स्रष्टा वा कलाकार सधैं प्रतिपक्ष हो । शासक र शासनका गलत कार्य, निर्णय र व्यवहारका विरुद्धमा हुन्छन् स्रष्टा/कलाकार । अन्य व्यक्ति र स्वार्थ समूह भिन्न राजनीतिक स्वार्थका कारण अभियान, विद्रोह र आन्दोलनमा सरिक हुन्छन् तर स्रष्टा/कलाकार सामूहिक, सार्वजनिक...

  • उठ्ला त साझा प्रकाशनको शान ?

    उठ्ला त साझा प्रकाशनको शान ?

    घनेन्द्र ओझा साझा प्रकाशन नेपालको जेठो प्रकाशन संस्था हो । राणाकालमै गोरखा भाषा प्रकाशिनी समितिका नाममा स्थापना भएको र पछि साझा प्रकाशनमा परिणत भएको राज्य र नागरिकको साझा संस्था हो साझा प्रकाशन । साझा प्रकाशनले यो अवधिमा अनेकौँ आरोह र...

  • देशान्तरका स्तम्भकार ज्ञवाली सम्मानित

    देशान्तरका स्तम्भकार ज्ञवाली सम्मानित

    काठमाडौं । सूचक प्रकाशनले विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तिहरूलाई सूचक सम्मानले सम्मानित गरेको छ । साहित्यतर्फको सूचक सम्मान साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीलाई एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ तथा इतिहासविद् प्रा.दिनेशराज पन्तले सम्मान प्रदान गरे । देशान्तर साप्ताहिकका स्तम्भकारसमेत रहेका सम्मानित ज्ञवालीका मौलिक...

Page 1 of 171234Next ›Last »