भारतमा कोरोनाबाट एकैदिन तीन लाख सङ्क्रमित
भारतमा एकैदिन कोरोनाबाट एकैदिन झण्डै तीन लाख सङ्क्रमित भएका छन् । विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको...