एमालेले योगेशलाई दिएन टिकट, क्षितिज थेबे बने उम्मेदवार
काठमाडौं । नेकपा एमालेले उपमहासचिव योगेश भट्टराई आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारीबाट वञ्चित गरेको छ । यसअघि योगेश ताप्लेजुङबाट निर्वाचित भएका थिए । उक्त क्षेत्रबाट युवसंघका अध्यक्ष क्षितिज थेबे उम्मेदवार बन्ने भएका छन् । एमलेले उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको थियो । हिजो बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष ओली...
रियल मड्रिडलाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनालाई
रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ रले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा आइतबार राति सम्पन्न खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो। खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए। पहिलो हाफकै चौथो मिनेटमा र...
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मि...












































































