September 22, 2020, Tuesday
२०७७ आश्विन ६
ताजा अपडेट

देश / समाज

काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं – म‌ंगलबार काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्। योसहित उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १४ हजार ६ सय ६५, ललितपुरमा १६ सय ८३ र भक्तपुरमा १५ सय…

बालमैत्री स्थानीय शासन प्रभावकारी बनाउन आग्रह

बालमैत्री स्थानीय शासन प्रभावकारी बनाउन आग्रह

काठमाडौँ – कोभिड–१९ का कारण बालबाबलिका बढी प्रभावित भएकाले बालमैत्री स्थानीय शासनको अवधारणाको महत्व बढ्दै गएको सरोकार भएकाले जनाएका छन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको आयोजनामा जागृति बाल तथा युवा सरोकार नेपालसँग सहकार्यमा वल्ड भिजन इन्टरनेसलन नेपालको सहयोगमा आयोजित भर्चुअल कार्यक्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई…

  • करेन्ट लागेर वडाध्यक्षको मृत्यु

    करेन्ट लागेर वडाध्यक्षको मृत्यु

    सोलुखुम्बु - सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए।...

  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा लमजुङ ६ जना, तनहुँका ४ जना र बाग्लुङका एक...

  • नेपालमा आज थप ११ सय ५४ जना कोरोना संक्रमित थपिए

    नेपालमा आज थप ११ सय ५४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११ सय ५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित...

  • बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि

    बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ । बागलुङमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ढोरपाटन नगरपालिका १ र ४ का १४ जनामा संक्रमण पुष्टि भएको हो . ढोरपाटन नगरपालिका वडा नं १ का ६ जना...

  • आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

    आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो...

  • हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन

    हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन

    काठमाडौ – हिमाल आरोही आङरिता शेर्पाको ७२ बर्ष को उमेरमा निधन भएको छ। उनको सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका...

Page 1 of 5921234Next ›Last »