निर्वाचनमा जान ओलीबाट संसद् विघटन भएको होइन
पछिल्लो समय नेपाली कांग्रेसको भूमिका ढुलमुले भयो, तपाईंहरू संसद् पुनस्र्थापना भन्नुहुन्छ, सभापति चुनाव भन्नुहुन्छ ? मैले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई बोक्ने हो । पार्टीको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई ‘अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश छ’, भनिसकेको छ...