October 19, 2021, Tuesday
२०७८ कार्तिक ३
ताजा अपडेट

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४  रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ । भूकम्पको क्षतिबारे कुनै…

बैतडी सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु

बैतडी सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु

बैतडी – सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुसमा पाँच, माघमा एक, वैशाख र असारमा…

  • अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    अत्तरिया - लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध भएको...

  • पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

    पाँच दिनपछि खुल्यो जयपृथ्वी राजमार्ग

    बैतडी - सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले पाटन नगरपालिका- ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो । भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको...

  • डोटीमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे

    डोटीमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे

    डोटी - जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँचरसात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका...

  • नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

    नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु, एक बेपत्ता

    काठमाडाैं । कैलालीको कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् । जिल्लाको भजनी नगरपालिका वडा नम्बर ९ डोमपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा स्थानीय धनबहादुर सिंहकी ९ वर्षीया छोरी लक्ष्मी सिंह र रामफल...

  • महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

    महाकाली नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर - दोधारा चाँदनी नगरपालिका–४ सुर्खेती टोलकी चार वर्षीया बालिका सम्झना सुनारको महाकाली नदीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । साथीहरु सँग खेल्ने क्रममा नदीमा डुबेकी सम्झानाको शव सशस्त्र प्रहरीले निकालेको हो । बालिका नदीमा डुबेको खबर पाउना साथ...

  • डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा

    डोटीमा साउन १५ गतेसम्म निषेधाज्ञा

    डोटी - कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने...

Page 1 of 81234Next ›Last »