October 29, 2020, Thursday
२०७७ कार्तिक १३
ताजा अपडेट

प्रदेश ५

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

कोरोना महामारीका कारण ६ महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज घटस्थापनाका दिनबाट पर्यटकका लागि खुला गरिएको छ । दसैं र तिहारको समयमा बढी पर्यर्टक भित्रिने भएकाले व्यवसायीले निकुञ्ज खोल्न माग गरेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था मिलाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए । ‘हाललाई जंगल ड्राइभ (सफारी) र जंगल वाक…

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरि ढुंगा प्रहार

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरि ढुंगा प्रहार

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको छ । भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेल सवार गाडीमा मणिग्राम, कोटिहवा र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन भएको थियो । कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री सवार गाडी…

  • प्रदेश ५ : राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

    प्रदेश ५ : राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

    बुटवल - प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् ।...

  • राप्ती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने बढ्दै

    राप्ती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने बढ्दै

    नारायणपुर । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् । बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा...

  • रुपन्देहीमा लकडाउन खुकुलो : भदौ २८ गतेसम्म थप

    रुपन्देहीमा लकडाउन खुकुलो : भदौ २८ गतेसम्म थप

    काठमाडौँ । कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज...

  • कपिलवस्तुमा थपियाे निषेधाज्ञा

    कपिलवस्तुमा थपियाे निषेधाज्ञा

    कपिलवस्तु - कपिलवस्तुमा निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि साउन २७ गतेदेखि जारी गरिएको निषेधाज्ञा आइतबार राति सकिँदै थियो। निषेधाज्ञाको अवधि सकिए पनि संक्रमणको जोखिम यथावत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले पुनः निधेषाज्ञा थप गरेको हो। निषेधाज्ञाको अवधि थप...

  • बुटवलमा पिसिआर परिक्षणको नतिजा आधा घण्टामै

    बुटवलमा पिसिआर परिक्षणको नतिजा आधा घण्टामै

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा आधा घण्टामै कोभिड-–१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण सेवा शुरु भएको छ । कोरोना सङ्क्रमण भएमा ४५ मिनेट र नभएका खण्डमा ३० मिनेटसम्मा नतिजा दिने मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनालले...

  • बुटवलमा भदौ ५ सम्म लकडाउन घोषणा

    बुटवलमा भदौ ५ सम्म लकडाउन घोषणा

    रुपन्देही – बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार...

Page 1 of 3123