ad-image
ad-image
ad-image
हल भाडा १२ लाख, खानामा करिब ५ करोड खर्च

हल भाडा १२ लाख, खानामा करिब ५ करोड खर्च

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा राजधानीमा जारी विशेष महाधिवेशनले ठूलो आर्थिक खर्च निम्त्याएको छ। भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको महाधिवेशनका लागि हल भाडा, खाना–खाजा तथा व्यवस्थापनमा करोडौँ रुपैयाँ खर्च भएको देखिएको छ। आयोजक पक्षका अनुसार महाधिवेशनस्थल भृकुटीमण्डप प्रयोग गरेबापत मात्रै १२ लाख ४० हजार रुपैयाँ भाडा तिरिएको छ। भृकुटीमण...

ad-image
ad-image
रियल मड्रिडलाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनालाई

रियल मड्रिडलाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनालाई

रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ रले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा आइतबार राति सम्पन्न खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो। खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए। पहिलो हाफकै चौथो मिनेटमा र...

ad-image
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मि...