निर्वाचन आयोगले मान्यता नदिए देशव्यापी आन्दोलन गर्ने पूर्णबहादुरको चेतावनी
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विषम परिस्थितिमा पार्टीभित्रैबाट केही व्यक्तिहरूले विशेष महाधिवेशनको नाममा पार्टी अनुशासन बाहिर गएर गतिविधि गरेको आरोप लगाएका छन् । पार्टी मुख्यालय, सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा खड्काले आज निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएको पनि बताए...
रियल मड्रिडलाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनालाई
रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ रले पराजित गर्दै स्पेनिस सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जेद्दामा आइतबार राति सम्पन्न खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको हो। खेलको ३६औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। तर पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै रियललाई खेलमा फर्काए। पहिलो हाफकै चौथो मिनेटमा र...
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा
मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मि...




देशान्तर



































































