October 29, 2020, Thursday
२०७७ कार्तिक १३
ताजा अपडेट

प्रदेश २

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए । अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको उनले जानकारी दिए ।…

बसले स्कुटीलाई ठक्कर दिंदा एक वर्षीय छोरासहित दम्पतीको मृत्युु

बसले स्कुटीलाई ठक्कर दिंदा एक वर्षीय छोरासहित दम्पतीको मृत्युु

वीरगञ्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा–१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । दुर्घटनामा बारा निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन्…

  • १४ फरार अभियुक्त एकै दिन पक्राउ

    १४ फरार अभियुक्त एकै दिन पक्राउ

    सप्तरी - प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।  घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला...

  • कोभिड संकटसँग जुध्न पर्सामा ‘वातावरण जिउने आधार’को सहयोग कार्यक्रम

    वीरगञ्ज । लिभिङ विथ इन्भारामेन्ट (वातावरणसँग जिउने आधार) नामक संस्थाले कोभिड एक्सन टिम (क्याट) पर्सालाई मास्क र ग्यास सिलिन्डर सहयोग गरेको छ । कोरोनाभाइरस महामारीले निम्त्याएको संकटको समयमा विभिन्न माध्यमबाट सहयोग र सहकार्य गरिरहेको क्याटलाई संस्थाले शनिबार एउटा अनौपचारिक कार्यक्रमकाबीच...

  • चार शिशुलाई जन्म दिएको भोलिपल्ट आमा अरमानाको मृत्यु

    चार शिशुलाई जन्म दिएको भोलिपल्ट आमा अरमानाको मृत्यु

    काठमाडौं । एकै पटक ४ सन्तान जन्म दिएकी महिलाको जनकपुरधाममा मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो। उनले मंगलबार साँझ शल्यक्रियामार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। जनकपुरको काव्या अस्पतालका सञ्चालक...

  • कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ : मुख्यमन्त्री राउत

    कोरोना नियन्त्रणमा कुनै कमजोरी हुन दिन्नौँ : मुख्यमन्त्री राउत

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत लाहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । कोभिड–१९ जोखिम न्यूनीकरणका लागि प्रदेश र जिल्ला तथा स्थानीय तहबीच...

  • कोरोना सङ्क्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

    कोरोना सङ्क्रमणबाट सिरहामा थप एक महिलाको मृत्यु

    लहान । कोरोना सङ्क्रमणबाट सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत लहान नगरपालिकाकी ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । ती महिलामा बिहीबार कोरोना पोजेटिभ देखिएपछि गएराती अस्पताल...

  • २४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु

    २४ घण्टामै प्रदेश २ मा कोरोनाबाट ८ जनाको मृत्यु

    जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा...

  • स्रोत नखुलेको नगदसहित दुई महिला पक्राउ

    स्रोत नखुलेको नगदसहित दुई महिला पक्राउ

    रौतहट । लाखौंँ रुपियाँसहित दुई महिला पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट...

Page 1 of 41234