० १ - ४१०२५७३ / ७४


श्रब्य दृष्य

सार्वजनिक पदमा पुगेकाले २० प्रतिशत रकम बुझाउनुपर्ने

३१ असार २०७६, मंगलवार ०८:२३

काठमाडौं ।     प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ गर्ने भएको छ । कांग्रेसले पार्टीको आर्थिक अवस्था सुधार गर्न र स्थानीयस्तरका नेतादेखि आमकार्यकर्तासम्मलाई पार्टीप्रति उत्तरदायी बनाउन दैनिक रूपमा लिइने ‘लेबी’मा पार्टीको..

खण्डग्रास चन्द्रग्रहणः भोली विहान आधा चन्द्रमा ढाकिने गरी उत्तराषाढ ग्रहण लाग्ने

३१ असार २०७६, मंगलवार ०८:१२

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन बुधवार विहान खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले बुधवार विहान १ः४६ बजेदेखि आग्नेय कोणबाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने छ । उत्तराषाढा नक्षत्रमा..

देहरादुनमा नेविसंघको स्थापना दिवस

७ बैशाख २०७६, शनिबार १४:०६

देहरादुन (भारत) । नेपाल विद्यार्थी संघ (नेविसंघ)को ४९ औं स्थापना दिवसको अवसरमा देहरादुनमा ‘हाम्रो नेविसंघ, हाम्रो गौरव’ विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेविसंघ, भारतका अध्यक्ष सुदर्शन कठायतको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा अधिनायकवादतर्फ लम्किरहेको कम्युनिष्ट..

राष्ट्रपति भण्डारीको चीन भ्रमणको तालिका यस्तो छ

६ बैशाख २०७६, शुक्रबार १६:५७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मित्र राष्ट्र चीनको राजकीय भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा अनुसार राष्ट्रपति भण्डारीको आगामी बैशाख ११ देखि बैशाख १९ सम्म चीन भ्रमण राजकीय हुने भएको छ । भ्रमण तालिका अनुसार ११ बैशाखमा चीन भ्रमणका..

लोकतन्त्र र सुशासनका लागि साप्ताहिक पत्रिका महत्वपूर्ण

४ बैशाख २०७६, बुधबार १८:००

काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्था र सुशासनका लागि साप्ताहिक पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । साप्ताहिकका सम्पादकहरुको अन्तर्राष्ट्रिय समाजको नेपाल शाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले साप्ताहिक पत्रपत्रिकाको सान्दर्भिकता अझैं..

मोहन बैद्य भन्छन्– ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्न मिल्दैन

२५ चैत्र २०७५, सोमबार १७:३१

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने बताएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव..

भारतीय लोकसभा चुनावका रोचक–घोचक

२४ चैत्र २०७५, आईतवार १०:४३

२९ राज्य एवं सात वटा केन्द्र शासित क्षेत्र भएको दक्षिणी छिमेकी देश भारतमा आम निर्वाचन २०१९ को खैलाबैला गाउँसहर कुनाकाप्चा सबैतिर पुगेको छ । राष्ट्रवाद र न्यायवादको परीक्षाको रूपमा विश्लेषण गरिएको ५४५ सिटमध्ये ५४३ ( दुई सिट एंग्लो इन्डियन समुदायबाट पछि राष्ट्रपतिले मनोनयन गर्छन्) सिटमा हुने सत्रौं..

प्रतिपक्षले काम गर्न दिएन भनेर बोल्दै हिड्न प्रधानमन्त्रीलाई लाज हुदैन : पौडेल

७ चैत्र २०७५, बिहीबार १६:४५

घादिङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन् । धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले सवै अधिकार आफुमा केन्द्रीत गरेर..

कांग्रेस बैठक निष्कर्षविहीन

३ चैत्र २०७५, आईतवार २१:०२

काठमाडौं । आन्तरिक विषयमा सहमति जुटाउन बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा चार घण्टाबढी बसेको बैठकले कुनै ठोस निर्णय लिन सकेन । सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन लगायतका विषयमा सहमति जुटाउन चाहेपनि..

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark