काठमाडौँ । चालु अर्थिक वर्षको पहिलो चार महिनामा अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ । एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ ।
उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ । आजको कारोबार दैनिकमा समाचार छ ।</span>
]]>
प्रतिक्रिया