December 3, 2020, Thursday
२०७७ मंसिर १८
ताजा अपडेट
ताजा अपडेट ×

राजनीति

वरिष्ठ नेता पौडेल गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन

वरिष्ठ नेता पौडेल गिरफ्तारीको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाए । नेविसङ्घका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव…

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महाङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति कार्यान्वयनका क्रममा गुनासा आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित…

  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको नियन्त्रणमा

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी...

  • नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित, अर्को बैठक २० गते बस्ने

    नेकपा बैठकमा अध्यक्ष ओली अनुपस्थित, अर्को बैठक २० गते बस्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका...

  • १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

    १ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक सर्‍यो

    काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो १ बजेको लागि बैठक तय गरेको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको कार्यव्यस्तताका कारणले बैठक...

  • नेकपाको सचिवालय वैठक, प्रधानमन्त्री ओली सहभागी नहुने !

    नेकपाको सचिवालय वैठक, प्रधानमन्त्री ओली सहभागी नहुने !

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बताइएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी...

Page 1 of 2221234Next ›Last »