ज्ञवाली र शाक्यले सक्रिय राजनीतिबाट सन्यास लिए
काठमाडौं । नेकपा एमालेका दुई उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । पार्टीको ११औँ महाधिवेशन जारी रहँदा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले राजनीतिबाट सन्यास लिएका हुन् । उनीहरूले आफूहरू ७० वर्ष नाघिसकेको कारण आउँदो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। उनीहरू दुवैले पार्टीभित्र ७० वर्षे उमेर हद लागू गर्नुपर्नेमा जोड पनि दिएक...
बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष
काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । भाजपा संसदीय बोर्डले आइतबार बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो। बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्। उनी...
'एनआरएनए एकतालाई यसरी दीगो बनाउँ'
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘ अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका न...





देशान्तर
































































