देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद् बैठक स्थगित

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र)ले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि बैठक स्थगित गरिएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ः१५ बजेका लागि सारिएको थियो । उक्त समयसम्म पनि सहमति नजुटेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

आज बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएकाे हाे ।