देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनको नवकिरण कमलकुसुम तनावग्रस्त

देशान्तर

काठमाडौं । चितवनको भोजाडस्थित नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा तनाव भएको छ ।

मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरु नाराबाजी गर्दै प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरे गरेपछि केहीबेर तनाव सिर्जना भएको हो ।

दुवैपक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।