देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेयर हर्कको स्टाटसमा मेयर बालेनको पूर्ण समर्थन, सांसदलाई धरान निधेष गर्ने चेतावनी

देशान्तर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिनुभएको छ ।

मेयर राईलेसामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै यस्स्तो चेतावनी दिनुभएको हो ।

राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाउनुभएको छ ।

राईको स्ट्याटसमा जवाफ दिँदै आफूले पनि यो निर्णयलाई पूर्ण रुपमा समर्थन गरेको बताउनुभएको छ ।