March 3, 2021, Wednesday
२०७७ फाल्गुन २०
ताजा अपडेट

खेलकुद

सहिद स्मारक ‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिग : नयाँबस्ती र टुसालको बराबरी

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १-१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु परेको हो । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता…

ला लिगामा रियल मड्रिड बराबरीमा रोकियो

ला लिगामा रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा रियल सोसिडाडसँग एक एक गोलको बराबरी खेल्दै तालिकामा एक अंक थपेको हो ।  ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए । उनको गोलले ला लिगामा रियल मड्रिड घरेलु मैदानमा सोसिडाडसँग हारबाट जोगिएको थियो…

  • प्रिमियर लिगमा एभर्टन विजयी

    प्रिमियर लिगमा एभर्टन विजयी

    इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । सोमबार राति भएको खेलमा खेलमा एभर्टनले साउथ ह्याम्पटनमाथि १–० गोल अन्तरको जीत दर्ता गरेको हो । एर्भटनको जीतमा रिर्चालिसनले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा रिर्चालिसनले नवौं...

  • प्रिमियर लिगमा लिभरपुल विजयी

    प्रिमियर लिगमा लिभरपुल विजयी

    इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लगातार चार खेलमा पराजित भएको लिभरपुल पाचौं खेलमा स्पष्ट तीन अंक जोड्न सफल भएको हो । आइतबार राति भएको खेलमा लिभरपुलले पुछारबाट शीर्ष स्थानमा रहेको सेफिल्ड युनाइटेडमाथि २–० गोल अन्तरले पराजित...

  • युभेन्टसले सिरि ए मा अंक बाँड्याे

    युभेन्टसले सिरि ए मा अंक बाँड्याे

    इटालियन सिरि ए फुटबलमा युभेन्टसले एक अंक जोडेको छ ।  शनिबार राति भएको खेलमा हेल्स भेरोनासँग युभेन्टसले एक एक गोलको बराबरी खेल्दै दुवै टिमले एक एक अंक लिएका हुन् ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टिमले एक एक...

  • सहिद स्मारक ‘बी’ डिभिजन लिग :  आज दुई खेल हुँदै

    सहिद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल हुँदै

    काठमाण्डौ - सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको...

  • ‘बी’ डिभिजन : सातदोबाटोसँग ३-२ ले हार्‍यो खुमलटार

    ‘बी’ डिभिजन : सातदोबाटोसँग ३-२ ले हार्‍यो खुमलटार

    काठमाण्डौ - सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको पहिलो खेलमा सातदोबाटोले खुमलटारलाई तीन-दुईले हराएको हो । सातदोबाटोका दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एकरएक...

  • अस्ट्रेलियासँगको दोस्रो टी–२० मा न्युजिल्याण्ड चार रनले विजयी

    अस्ट्रेलियासँगको दोस्रो टी–२० मा न्युजिल्याण्ड चार रनले विजयी

    काठमाण्डौ – अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेट न्युजिल्याण्डले चार रनले जितेको छ । न्युजिल्याण्डले दिएको दुई सय २० रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलियाले आठ विकेट गुमाएर दुई सय १५ रन मात्रै बनाउन सक्यो अस्ट्रेलियाका मार्कस स्टोनिसले ४७ बलमा ७८ र ड्यानियल...

  • म्यानचेस्टर सिटी र रियाल मड्रिड बिजयी

    म्यानचेस्टर सिटी र रियाल मड्रिड बिजयी

    युरोपियन च्याम्पियन्स लिग फुटबलमा बुधबार राति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो लेगको खेलमा स्पेनको रियाल मड्रिडले इटालीको एटलान्टालाई १–० ले हरायो । एटलान्टालाई उसैको मैदानमा पराजित गर्न रियाल मड्रिडका फर्लान्ड मेन्डीले ८६ औं...

Page 1 of 1171234Next ›Last »