देउवालाई सुजाताको प्रश्न- संविधानमाथि धावा बोल्ने ओलीकै पछि किन लागिरहनु भएको ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति कडा आलोचना गरेकी छिन् । उनले संविधानको रक्षार्थ सडकमा उत्रिनु पर्ने पार्टी सभापति ओलीको पछि लागेको बताइन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा बोल्दै...