ad-image
ad-image
ad-image
नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछ : ओली

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आसन्न प्रतिनिधिसभाको चुनावलाई बंगलादेशको चुनावसँग तुलना गर्दै नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने दावी गरेका छन् । झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अब केही दिन झापाका मतदाता भेट्ने र गुनासो सुन्ने बताए। अबका केही दिन आफु उठेको निर्वाचन क्षेत्र झापा ५ मा घरदैलो कार्यक्रम गर्ने उनको तय...

ad-image
ad-image
इटालीसँग नेपाल १० विकेटले पराजित

इटालीसँग नेपाल १० विकेटले पराजित

काठमाडौं। आईसीसी टी-ट्वेन्टी विश्वकपमा इटालीसँग नेपाल १० विकेटले पराजित भएको छ। नेपालको यो लगातार दोस्रो हार हो। हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना लगभग सकिएको छ। लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन रूपमा समूह सीको पुछारमा झर्‍यो। दुई खेलमा एक जित र एक हार भोगेको इटली दुई अंकसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। आजको खेलमा बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन...

ad-image
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ, ९ पुसः नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ । यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मि...