पार्टीलाई विधिपूर्वक ठीक ढंगले चलाउन अध्यक्ष पदमा दाबी : पोखरेल
काठमाडौँ । एमालेको अध्यक्षको उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधिपूर्वक ठीक ढंगले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत ठीक ढंगले चलाउने उद्देश्यसहित आउन चाहेको स्पष्ट पारे । उनले पार्टीलाई पुनर्गठित र पुनः व्यवस्थित गर्नु आवश्यक रहेको भन्दै पार्टीको कार्यसम्पा...
बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष
काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । भाजपा संसदीय बोर्डले आइतबार बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो। बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्। उनी...
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुस...





देशान्तर































































