
काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली पक्षले सचिव पदमा प्रस्ताव गरे पनि लेखराज भट्टले अस्वीकार गरेका छन् । उनले आफु दोहोराएर सचिव पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
उनी यसअघि पनि सचिव थिए । उनले उपमहासचिव पदमा आकांक्षा राखे पनि ओलीले सचिवमा प्रस्ताव गरेका थिए । ‘म सचिवको उम्मेदवार हुन्नँ, उनले भने ।









Facebook Comments