देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका सांसद भट्ट उच्च रक्तचापका कारण बैठकमै ढले

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उच्च रक्तचापका कारण बैठकमै ढलेका छन् । उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन् ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।