भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
काठमाडौं । नेपालमा कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका भारतीय राजदूत नविन श्रीवास्तव शनिबार हाइकिङका क्रममा अचानक बिरामी परेपछि उद्दार गरी अस्पताल भर्ना गरिएको छ। शनिबार दिउँसो करिब २ः३० बजे काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगल क्षेत्रमा दूतावासका दुई अधिकारीसहित हाइकिङमा निस्किएका राजदूत श्रीवास्तवलाई अचानक छाती दुखेपछि ढलेका थिए। घटनापछि तत्काल नेपा...
बंगलादेशमा आगामी फेब्रुअरी १२ मा आमनिर्वाचन हुने
काठमाडौँ । बंगलादेश निर्वाचन आयोगले देशमा आम निर्वाचन आगामी फेब्रुअरी १२ मा हुने घोषणा गरेको छ । मुख्य निर्वाचन आयुक्त एएमएम नासिर उद्दीनले राष्ट्रका नाममा सम्बोधन गर्दै चुनाव कार्यक्रमको घोषणा गरेका हुन् । यस पटक जनमत सङ्ग्रह पनि सोही दिन हुने भएकाले मतदानको समय एक घण्टा बढाइएको छ। यो चुनाव पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको विद्यार्...
'एनआरएनए एकतालाई यसरी दीगो बनाउँ'
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘ अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका न...



































































