अन्तरिम सरकारका पाँच निर्णयमा सर्वोच्चको रोक
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका पाँच महत्वपूर्ण निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ। भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले नियुक्ति, सरुवा र संरचनात्मक परिवर्तनका निर्णय गर्दै अघि बढ्न खोजे पनि अदालतले एकपछि अर्को त्यसमा हस्तक्षेप गरेको छ। सबैभन्दा पछिल्लो आदेशमा सर्वोच्चले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः...
बंगलादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य गम्भीर
काठमाडौँ । बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको अवस्था गम्भीर रहेको र डाक्टरहरूले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको डाक्टरहरूले बताएका छन् । डाक्टरहरूले शुक्रबार राति उनको अवस्था गम्भीर घोषणा गरेका छन् । खालिदा जिया विगत धेरै वर्षदेखि धेरै गम्भीर रोगहरूसँग लड्दै आएकी छिन् । उनी लामो समयदेखि कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पी...
एनआरएनएले १ महिनाका लागि सदस्यता खुला गर्दै, निर्वाचन समिति पनि गठन
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ । आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले एनआरएनएको १२ औँ महाधिवेशनक...





देशान्तर
































































