October 29, 2020, Thursday
२०७७ कार्तिक १३
ताजा अपडेट

देश

कास्कीका ८६ सहित गण्डकी प्रदेशमा थप १ सय २१ जनामा कोरोनामा संक्रमण पुष्टि

कास्कीका ८६ सहित गण्डकी प्रदेशमा थप १ सय २१ जनामा कोरोनामा संक्रमण पुष्टि

काठमाडौ । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि भएको हो। बुधबार थपिएका संक्रमितमा सबैभन्दा बढी कास्कीका मात्रै ८६ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १६, स्याङ्जामा १२, तनहुँमा ३, गोरखामा…

गण्डकी प्रदेशमा मा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा मा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । गण्डकी प्रदेशमा थप १०८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान र मध्यान्ह गरी चार पटकमा उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार थप १०८ जनामा कोरोना संक्रकमण पुष्टि भएको हो। नयाँ थपिएका संक्रमितमा कास्कीका ५७, नवलपरासी पूर्वका २५, पर्वतका ११, तनहुँ ११, गोरखा ३ र बगलुङका १ जना रहेका छन्।…

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    काठमाडौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव...

  • पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौ । पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १२ का ६७ वर्षीय पुरुष रहेका छन् । उनको कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि घरमै बसेका ती पुरुषको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य...

  • प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

    प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

    धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए । अहिले...

  • पहिरो पीडितको व्यथा : त्रिपालभित्र जमारा राखेर दशैँ

    पहिरो पीडितको व्यथा : त्रिपालभित्र जमारा राखेर दशैँ

    जाजरकोट - “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ”, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाइन्...

  • पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

    पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

    पोखरा । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । कम्पनीहरुले लामो समयको बन्दाबन्दी...

  • सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

    सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

    काठमाडौँ - काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको...

  • आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

    आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

    कास्की - आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका...

Page 1 of 191234Next ›Last »