शाहिद कपुरको ‘जर्सी’ को रिलिज दिपावलीमा हुने
काठमाडौँ - बलिवुड नायक शाहिद कपुरको नयाँ फिल्म जर्सी आउदो दिपावलीमा रिलिज हुने भएको छ । उनले आउदो चलचित्र स्पोर्ट्स ड्रामा चलचित्र 'जर्सी' दिपावलीमा रिलिज हुने धोषणा गरेका छन् । शाहिदले आफ्नो सामाजिक संजालमा लेखेका छन्, जर्सी सन् २०२१ नोभेम्बर...