काठमाडौं । सुनको भाउ निरन्तर उकालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २० हजार ५ सयले बढेको छ । आज १ तोला सुनको भाउ ३ लाख ३९ हजार ३ सय कायम भएको छ । हिजो सुनको भाउ प्रतितोला ९ हजार ५ सयले बढेर ३ लाख १८ हजार ८ सय कायम भएको थियो । 

ad