देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षा मन्त्रालयमा मन्त्रीको सरुवा आतंक

देशान्तर

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गैरकानुनी रुपमा सरुवा गर्न थालेपछि शिक्षा मन्त्रालय र मातहतको कार्यालयमा सरुवा आतंक मच्चिएको छ ।

गत भदों असोजमा सरुवा भएका कर्मचारीलाई पोखरेलले धमाधम काज सरुवा गर्न थालेका छन। निजामती ऐनमा भदौ महिनामा त्राम मन्त्रालयको सरुवा गर्न पाउने व्यवस्था छ।

मन्त्रीले २ सातामा ३४ जिल्ला शिक्षा अधिकारीको पनि सरुवा गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

]]>