देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न सभापति देउवा बालुवाटार पुगेका थिए ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देउवालाई खादा लगाएर बधाई र सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली र देउवाबीच आसन्न चीन भ्रमणका एजेण्डाका बारेमा समेत छलफल भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

]]>