काठमाडौं । सरकारले १७ नगरलाई एक सहर एक पहिचानका रुपमा विकास गर्ने भएको छ ।
आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशमा मुख्य मुख्य सहर पहिचान गरी आत्मनिर्भर, चलायमान, सुविधासम्पन्न र समृद्ध सहर सबैको रहर नाराका साथ विकास गरिने भएको हो ।
सहरी विकास मन्त्रालयका अनुसार इलामलाई हरित, दमकर बर्दिबासलाई व्यापारिक, उदयपुरको त्रियुगा र कैलालीको धनगढीलाई औद्योगिक सहरका रुपमा विकास गरिनेछ। कान्तिपुर दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया