ad-image
ad-image
ad-image
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको वार्ता टोली गठन

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको वार्ता टोली गठन

काठमाडौं । सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन सदस्यीय समिति गठन गरेको छ । सो अभियानले राखेका सम्बोधन गर्न सकिने मागबारे छलफल गर्न सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेसँगै अभियानले पनि वार्ता टोली गठन गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । मेडिकल व्यवसायी द...

ad-image
ad-image
बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष

बिहारका मन्त्री नवीन भाजपाको राष्ट्रिय अध्यक्ष

काठमाडौं । भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)को राष्ट्रिय अध्यक्षमा नीतिन नवीन चयन भएका छन् । भाजपा संसदीय बोर्डले आइतबार बिहार सरकारका मन्त्री नवीनलाई पार्टीको राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरेको हो। बिहारको बाँकीपुर विधानसभा सिटबाट विधायक निर्वाचित नवीन बिहार सरकारमा पथ निर्माणमन्त्री र भाजपा छत्तिसगढका प्रमुख हुन्।  उनी...

ad-image
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा

एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिवद्वय गौरीराज जोशी र बी.आर लामाद्वारा जारी विज्ञप्तिका अनुस...