देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले भाँडभैलो निम्त्याउन खोजेः देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत गुमाएर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् ।

 देउवाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा एकजुट भएर लाग्न सांसादहरुलाई निर्देशन दिएका छन् । एमालेको चरित्र नै जहिलेपनि सत्तामा बसिरहने देखिदै आएको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि पनि राजीनामा नगरी प्रधानमन्त्री प्रजातान्त्रिक चरित्र, मूल्यमान्यता र आचरणविपरीत गएका छन्’, बिहीबार संसदीय दलको बैठकमा देउवाको भनाइ उदृत गर्दै एक सांसदले भने ।  नयाँ पत्रिका देनिकमा समाचार छ ।

]]>