काठमाडौं । माइतीघर मण्डलामा बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीले पहिरनमा आत्मसम्मान गुमाएको भन्दै प्रहरीले केही महिलालाई सम्झाउने क्रममा विवाद उत्पन्न भएको थियो ।
उनीहरुले नयाँ आएको मुलुकी ऐनमा बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग राखेका छन् ।
प्रर्दशनकारीले आफुहरुमाथि प्रहरीले दमन गरेको बताएका छन् ।
प्रतिक्रिया