देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नासाले सुर्यसम्म अन्तिरक्ष पहिलो पटक पठाउँदै

देशान्तर

काठमाडौं । अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने संस्था नासाले पहिलो पटक सूर्यसम्म अन्तरिक्ष पठाउने मिसन तयारी गरेको छ ।

कार आकारको रहेको यो अन्तरिक्ष सूर्यको सतहबाट ४० किलोमिटर दूरीसम्म जान्छ । इतिहासमा अहिलेसम्म कुनै पनि अन्तरिक्षले सुर्यको यति नजिक गएको छैन् ।

पार्कर सौर जाँच यूनाईटेड लन्च एयरलाइन्स डेल्टा ४ सहयोगीका साथ उडान भर्ने छ । मानवद्वारा निर्मित यो अन्तरिक्षयान अहिलेसम्म निमार्ण भएको अन्तरिक्षयानमा सूर्यको सबैभन्दा नजिक गएर राम्ररी अध्ययन गर्नेछन् ।

अमेरिकाको नासा गोदार्ड स्पेस फ्लाइट सेन्टरको हेलिफाइक्स साइन्स डिभिजनको सम्बद्ध निर्देशक एलेक्स यंगले दशकौं देखि सूर्यको अध्ययन गर्ने र अन्तत अब थाहा पाउने छौँ ।