काठमाडौं । अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने संस्था नासाले पहिलो पटक सूर्यसम्म अन्तरिक्ष पठाउने मिसन तयारी गरेको छ ।
कार आकारको रहेको यो अन्तरिक्ष सूर्यको सतहबाट ४० किलोमिटर दूरीसम्म जान्छ । इतिहासमा अहिलेसम्म कुनै पनि अन्तरिक्षले सुर्यको यति नजिक गएको छैन् ।
पार्कर सौर जाँच यूनाईटेड लन्च एयरलाइन्स डेल्टा ४ सहयोगीका साथ उडान भर्ने छ । मानवद्वारा निर्मित यो अन्तरिक्षयान अहिलेसम्म निमार्ण भएको अन्तरिक्षयानमा सूर्यको सबैभन्दा नजिक गएर राम्ररी अध्ययन गर्नेछन् ।
अमेरिकाको नासा गोदार्ड स्पेस फ्लाइट सेन्टरको हेलिफाइक्स साइन्स डिभिजनको सम्बद्ध निर्देशक एलेक्स यंगले दशकौं देखि सूर्यको अध्ययन गर्ने र अन्तत अब थाहा पाउने छौँ ।
प्रतिक्रिया