देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा दुई पक्षबीच झडप ,प्रहरीले चलाएको गोली बाट एक घाइते

देशान्तर

काठमाडौं । धनुषामा दुई पक्षबीचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले चलाएको गोली बाट २२ वर्षीय सन्तोष यादव घाइते भएका छन् । प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।

सबैला नगरपालिका–९ भठिहनमा चोकको नामकरणलाई लिएर भएको झडपमा अन्य दुईजना घाइते भएका छन् ।