काठमाडौँ । न्याय परिषद्को बैठक सुरु भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसेको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ । सर्वोच्चमा ४ जना र उच्चमा १७ जना न्यायाधीश पद रिक्त रहेको छ ।
प्रतिक्रिया