काठमाडौ । ब्लकबस्टर चलचित्र पुर्ण बहादुरको सारङी बिरुद्ध बौद्धिक सम्पत्ति चोरीको उजुरी दर्ता भएको छ । चलचित्र लेखक तथा निर्देशक अजित लामिछानेले आफ्नो निर्माणको तयारीमा रहेको चलचित्र लाजको मूल कथा बस्तु चोरिएको भन्दै प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौमा उजुरी दर्ता गरेका हुन ।
यस चलचित्रका निर्देशक सरोज पौडेलले भने चोरीको बात लगाउने जति सबैलाई कानुनी उपचारमा जान चुनौती दिएका छन ।
प्रतिक्रिया