पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । राई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।
राईको उपचारका क्रममा हिजो काठमाडौँको वीर अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राई पार्किन्सन रोगबाट पीडित थिए ।
प्रतिक्रिया