देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईश्वर , समीक्षा र पलाँसको खोकी लाग्दा हर्रो

देशान्तर


काठमाडौं । गायक ईश्वर पोखरेल अबिरल र गायिका समीक्षा अधिकारीको स्वर रहेको खोकी लाग्दा हर्रो बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।

पोखरेली कवि तथा गीतकार शिव पलाँसको शब्द रहेको गीतको संगीत प्रमोद पन्तले गरेका हुन भने संगीत संयोजन योगेशकाजी शाहले गरेका हुन् । रेकर्डिङ र मिक्सिङ मनोज परियारले गरेको गीतको म्यूजिक भिडियोमा प्रियंङका कार्की र गम्भिर विष्टको अभिनय रहेको छ । अमृता रिजाल निर्माता रहेको भिडियोको निर्देशन र कोरियोग्राफी पनि विष्टले नै गरेका हुन् । भिडियोको रंग संयोजन र सम्पादन प्रविन भट्टले गरेका हुन् । भिडियो गायक पोख्रेलकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।