काठमाडौं । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई नियुक्त गरेका हुन् ।
प्रतिक्रिया