देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो

देशान्तर

प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।