देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने

देशान्तर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २।१६ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार यस्तो अनुमान सार्वजनिक गरेको हो ।

सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो । तर, २।१६ प्रतिशत मात्र वृद्धिदर हुने विभागले जनाएको छ ।

विभागका अनुसार नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १।८६ प्रतिशत र आधारभूत मूल्यमा २।१६ प्रतिशत हुनेछ ।