देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन अपडेटः भित्र मतगणना बाहिर रवि समर्थकको हुटिङ

देशान्तर

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ ।

भित्र मतगणना भइरहदा बाहिर रविका समर्थकहरुले हुटिंग गरिरहेका छन् ।

जारी मतगणनाअनुसार ३ हजार ६ सय २ मत ल्याउँदै रास्वापका उम्मेदवार रवि लाछिानेले लामिछानेले अग्रता कायम गनुभएको छ । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै २ हजार ८ सय २ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत प्राप्त गर्नुभएको छ । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।