देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अडियो प्रकरणबारे आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउन सांसद परियारको आग्रह

देशान्तर

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी माग्नुभएको छ ।

उहाँले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी माग्नुभयो ।

उहाँले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताउनुभयो ।

उहाँले सो प्रकरणले संसदको गरिमामा समेत मानमर्दन भएको भन्दै माफि माग्नुभयो ।

प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पार्नुभयो ।