देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप्ने सहमति

देशान्तर

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निार्वचनअिघ नै स्थानीय तहको संख्या थप गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार विहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा यो हमति भएको हो ।

असार १४ गतेका लागि तोकिएको प्रदेश नबरको २ को निर्वाचन केही समय सारेर चुनावअघि नै संख्या थप गर्न नेपाली कांग्रेस माओवादी केन्द्रसहितका दलहरुले प्रतिवद्धता जनाएका छन् ।नागरिक दैनिकमा समाचार छ ।